Logo

सोमवार सार्वजनिक बिदा


Nagarik Abaj २ मंसिर २०८०, शनिबार २१:१५ मा प्रकाशित

काठमाडौं । सोमवार सार्वजनिक बिदा हुनेभएको छ । लुम्बिनी प्रदेशका चार जिल्लामा प्रदेश सरकारले छठ पर्वको समापनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।


ताजा समाचार