Logo

तिब्बतबाट नेपालले अनुदान सहयोग पाउने


Nagarik Abaj २६ कार्तिक २०८०, आईतवार २०:३० मा प्रकाशित

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालले अनुदान सहयोग पाउने भएको छ। आज नेपाल र चीनका प्रतिनीधिबीच अनुदानको विषयमा समझदारी भएको छ।

१ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग पाउने गरी सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ। सन् २०२४ देखि २०२८ सम्म अनुदान सहायता प्राप्त हुने गरी समझदारीपत्र हस्ताक्षर भएको छ।


ताजा समाचार