Logo

ओमानले जित्यो उपाधि


Nagarik Abaj १९ कार्तिक २०८०, आईतवार १५:०८ मा प्रकाशित

काठमाडौं । सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले १० रन मात्र बनाउन सक्यो ।


ताजा समाचार