Logo

महासचिव गुटेरेसद्वारा संसदमा सम्बोधन


Nagarik Abaj १४ कार्तिक २०८०, मंगलवार १६:२९ मा प्रकाशित

काठमाडौँ । मंगलबार राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गर्नुभएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गर्नुभएको हो ।

गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो। महासचिव गुटरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउनुभएको हो।


ताजा समाचार