
काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई पक्राउ गरिएको सीआईबीको उच्च श्रोतले जनाएको हो । सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीबाट पक्राउ गरिएको हो ।