Logo

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान


Nagarik Abaj ४ भाद्र २०८०, सोमबार ११:०० मा प्रकाशित

काठमाडौँ l केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ ।

सीआइबीले प्रधानमन्त्रीद्वयलाई बयान कहाँ लिएको भने खुलेको छैन ।


ताजा समाचार