Logo

मिटरब्याजसम्बन्धी विधेयक पारित


Nagarik Abaj ३१ असार २०८०, आईतवार २१:३७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाले मिटरब्याजसम्बन्धी विधेयक पारित गरेको छ । मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी ल्याइएको मुलुकी संहिता संशोधन विधेयकलाई आइतबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।


ताजा समाचार