Logo

कम्बोडिया जाने तयारीमा ओली


Nagarik Abaj ३० असार २०८०, शनिबार २१:०८ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जानु हुने भएको छ । 

एमाले अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म कम्बोडिया भ्रमणमा जान लाग्नु भएको हो । अध्यक्ष ओलीको कम्बोडिया भ्रमणबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनु भएको छ ।

साउन २ गतेदेखि मलमास शुरु हुँदैछ । सयोगवस एमाले अध्यक्ष ओलीको कम्बोडिया भ्रमण मलमासमा परेको छ । 


ताजा समाचार