
गुल्मी । नगरपालिकामा चट्याङ लागेर किशोरीको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी १५ वर्षीया टीका बलालको चट्याङ लागेर ज्यान भएको हो । टीकालाई आफ्नै घरमा बसिरहेको बेला बुधबार साँझ चट्याङ लागेको हो ।
चट्याङ लागेपछि टीकालाई उपचारको लागि बाग्लुङको बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्युभएको प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ ।