Logo

हवाई  यात्रुको बिदाईको लागि एक यात्रुको ३ जना मात्रै जान पाउने


Nagarik Abaj १२ असार २०८०, मंगलवार २२:४७ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब हवाई यात्रुको आफन्त ३ जना मात्रै जान पाउने भएका छन् । 

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड र सवारी व्यवस्थापनमा समस्या भएको जनाउँदै हवाई  यात्रुको बिदाई तथा स्वागतको लागि एक यात्रुको ३ जना मात्रै जान पाउने नियम बनाएको हो ।

प्राधिकरणले मंगलबार सूचना निकालेर त्यसबारे जानकारी गराएको छ । भीडभाडका कारण विमानस्थल परिसरमा दुर्घटनाको जोखिम भएकाले यस्तो निर्णय गर्नुपरेको कार्यालयको जनाएको छ । 


ताजा समाचार