Logo

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता विकास लामाको निधन


Nagarik Abaj ९ असार २०८०, शनिबार १३:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता विकास लामाको निधन भएको छ । कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति समेत रहनु भएका लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । लामा ब्ल्ड क्यान्सर पीडित हुनुहन्थ्यो । केही समयअघि थाइल्याण्डबाट उपचार गराएर उहाँ नेपाल फर्किनु भएको थियो । लामा केही दिनदेखि बीर अस्पतालमा भर्ना हुनुभएको थियो ।

लामाको निधनमा कांग्रेस नेता तथा कार्यकर्ताहरुले समबेदना प्रकट गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा लामा सहमहामन्त्रीको उमेदवार बन्नु भएको थियो तर पराजित हुनुभयो ।


ताजा समाचार