Logo

अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश


Nagarik Abaj ७ असार २०८०, बिहीबार ११:५६ मा प्रकाशित

काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गुर्नुभएको छ। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गर्नुभएको हो ।

उहाँलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गर्नुभएको छ। शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।


ताजा समाचार