Logo

राष्ट्रपति रामचन्द्र पाैडेलकाे स्वास्थ्य अवस्था स्थिर


Nagarik Abaj २ असार २०८०, शनिबार १४:४३ मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलकाे स्वास्थ्य अवस्था स्थिर रहेकाे छ । स्वास्थ्यमा समस्या भएपछि शनिबार बिहान उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएका राष्ट्रपति पाैडेलकाे स्वास्थ्य अवस्था स्थिर रहेकाे जानकारी अस्पतालले दिएकाे हाे ।

शिक्षण अस्पतालले विज्ञप्ति जारी गरी राष्ट्रपतिकाे मुटुमा समस्या देखिएकाे जनाएकाे छ । विज्ञप्तिका अनुसार उहाँकाे मुटुकाे चालसम्बन्धी मनिटरिङ गर्नु पर्ने भएकाले भर्ना गरिएकाे हाे ।


ताजा समाचार