Logo

आज थप १० जनामा कोरोना संक्रमण


Nagarik Abaj ११ जेष्ठ २०८०, बिहीबार १७:०३ मा प्रकाशित

काठमाडौं । थप १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।


ताजा समाचार