Logo

मौसम खराब हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित


Nagarik Abaj ४ जेष्ठ २०८०, बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडाैं । बुधबार मौसम खराब हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराबीका कारण केही आन्तरिक उडान रद्द भएका हुन् ।

दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘होल्ड’ भएका थिए भने दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘डाइबर्ट’ (फिर्ता) भए । कतार एयरवेज काठमाडौंको आकाशमाथि एक घण्टा होल्ड भएको थियो। 


ताजा समाचार