मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

Nagarik Sewa 4834+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं। सिन्धुलीको एसबिआई बैंक लुटपाट भएको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजेतिर घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा ६ जनाको अज्ञात समूहले लुटपाट गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार ३ करोड १० लाख रुपैयाँ लुटपाट भएको थियो। लुटिएको रकममध्ये एक करोड ८० लाख रुपैयाँ नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको एसपी सुवेदीले जानकारी दिए। 

बाँकी रकम र यस घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि उनले बताए। लुटपाट गर्न पुगेको अज्ञात समूहले बैंकका सुरक्षा गार्डमाथि हतियार प्रहार गरेको खुलेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार