शुक्रबारदेखि कक्षा १२ को परिक्षा

Nagarik Sewa 594+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं। कक्षा १२ को परिक्षा शुक्रबारदेखि सुरु हुँदैछ । भोलीदेखि सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।  

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङरमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित ९स्यान्डम० प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र तोक्ने व्यवस्था छ । तर काठमाडौंमा परीक्षणका रूपमा समितिले स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेको उनले बताए ।

प्रतिक्रिया

X22kek २ असार २०८१, शनिबार

Hey people!!!!! Good mood and good luck to everyone!!!!!

Bobbysiz १८ वैशाख २०८१, मङ्गलबार

Hello! Company Political Science a completely new scientific political system, which has never been seen before in the history of mankind. The document contains 10 pages of detailed description. You can buy this sex-free document for 950$, payment bitcoin. To obtain and pay for it, go to the proxy-tunneled self-hosted site, click Visit Site, register without using personal data, make payment and download the document. Thank you in advance. Self-hosted website: https://htphlyw.localto.net If pages don't load - refresh.

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै