मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला

Nagarik Sewa 4834+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका इतर समूहका नेता शशांक कोइरालाले आफूहरुको सभापति शेरबहादुर देउवा नै भएको बताएका छन् । इतर समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै भने, “शेरबहादुर देउवाको भाग्य नै राम्रो छ ।”

उनले भेलामा देउवा सहभागी हुनु नै सफल भएको बताए । “शेरबहादुर देउवा आउनासाथ मलाई थाहा छ, यो सफल हुन्छ । हिजो उहाँको स्वागतमा जुन उत्साह देखेँ, मलाई अचम्म लाग्यो,” कोइरालाले भने, “हाम्रो सभापति शेरबहादुर देउवा नै हो । उहाँको नेतृत्वमा कांग्रेस हिँड्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार