मदन भण्डारी ट्रमा सेन्टर मोरङका कर्मचारी आन्दोलित

Nagarik Sewa 594+ समाचार ( )
९ जेठ २०८१, बुधवार

विराटनगर । मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारी ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । 

त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमाथि पटकपटक अभद्र व्यवहार र हातपात भएको भन्दै हातपात गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न माग गर्दै  कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेर आन्दोलित बनेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार