मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

२.५३ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 2364+ समाचार ( )
१५ आश्विन २०८२, आइतबार

काठमाडौं। हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से २.५३ अङ्कले बढेर २६२२.२८ विन्दुमा पुगेको छ। आज उत्पादनबाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर २ प्रतिशतले बढेको हो। 

यस्तै विकास बैंक र लघुवित्त समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ। आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार दोहोरो अङ्कले बढेको दिन जोशी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ७ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार