सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाइदैँ (तस्बिर)

Nagarik Sewa 1+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाएकाे छ ।

नगरपालिकाले शुक्रबार वडा ११ बानियाटार पुलदेखि मनोरथ तीर्थसम्म बनाएका अवैध संरचना हटाएको छ ।

तस्बिर : अच्युत रेग्मी




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार