रुकुम पूर्व पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध

Nagarik Sewa 4387+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

काठमाडौं। रुकुम पूर्व पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ   

नेपाली कांग्रेस र नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएर नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।  

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं  प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै