मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

कर्खा गायक लालबहादुर गन्धर्वको निधन

Nagarik Sewa 3912+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको  बिहीबार निधन भएको छ। गोरखाको भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा निधन भएको हो। 

क्यान्सरबाट ग्रस्त उनको घ्याम्पेशालस्थित आफ्नै निवासमा निधन भएको हो। नौ वर्षकै कलिलो उमेरदेखि सारंगी बजाउने पुख्यौली पेशा अपनाउँदै आएका उनले जीवनको अन्तिम क्षणसम्म पनि सारंगी बजाउँदै आएका थिए।

२०२२ सालमा रेडियो नेपालमा जागिरे भए। २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए। २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराइ २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए। ९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जंगबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार