मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

तनहुँको सरस्वती आधारभुत विद्यालयमा शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल

Nagarik Sewa 3912+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं । तनहुँ जिल्ला घिरिङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा शिक्षकहरूले विद्यालयमै विद्यार्थीको कपाल काट्न थालेका छन्। गाउँमा कपाल काट्ने व्यक्ति नहुँदा विद्यार्थीहरूलाई शहर जानुपर्ने बाध्यता भएपछि सहायक प्रधानाध्यापक सुन्दर अधिकारीले यस्तो पहल गरेका हुन्।

विद्यालयमा तालिम नलिएका शिक्षकहरूले पनि आफैंले जानेको सीप प्रयोग गरी विद्यार्थीहरूको कपाल निःशुल्क काट्ने व्यवस्था मिलाइएको छ। प्रधानाध्यापक शेरजन मास्कीका अनुसार अब सबै विद्यार्थीको कपाल एउटै शैलीमा काटिनेछ।

लामो कपालले सरसफाइमा समस्या ल्याउने र विद्यार्थीलाई असहज हुने भएकाले विद्यालय प्रशासनले यो कार्य सुरु गरेको हो। आगामी दिनमा पनि यसलाई नियमित रूपमा सञ्चालन गर्ने योजना विद्यालयको रहेको मास्कीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार