प्रथम दशै खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुदैँ

Nagarik Sewa 1+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौँ । युवा उत्सव समितिको आयोजनामा प्रथम दशै खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी असोज ७ गतेदेखि फुटबल प्रतियोगिता बौद्ध भेट्रान क्लवको चौरमा आयोजना हुने छ ।

प्रतियोगितामा ३२ वटा टीममा १० जना खेलाडी सहभागी हुन पाउने आयोजक संस्थाले जनाएको छ ।

सहभागीता मध्येबाट बिजेता टीमले ५० हजार सहित खसी पाउने छ भने, उपविजेता टीमले २५ हजार पुरस्कार राशी पाउने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार