प्रमुख सचेतकहरूले गरे सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय

Nagarik Sewa 1732+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं। नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार